
जनयुद्दको रिलमा अझै जनयुद्दको शहिदहरुको सम्झना गर्ने कमरेडहरु-समिर
कमरेड समिरले जनयुद्ध आफ्नो सहयोद्दा कमरेडहरू र बिगतको क्षणहरुलाई सम्झिदै कोरेको केहि अविष्मरण समयको सम्झनाहरु उहाकै शब्दमा प्रस्तुत गरेको छु | आज कमरेड अनिल अधिकारी (प्रदुन)को २३ औं वार्षिकी वहाँ प्रति भावपुर्ण श्रद्धान्जली सहित मेरो पुरानो वहाँको स्मरणमा तयार गरिएको अप्रकाशित लेख प्रस्तुत गरेको छु हृदयको कुनामा सजिएको कहिल्यै नओईलाउने अजम्वरी फुल, कमरेड अनिल माधव…