स्तन तथा पाठेघरको मुखको क्यान्सर रोगको निःशुल्क स्वास्थ्य शिविर

भक्तपुर भक्तपुर नगरपालिकाका उप–प्रमुखको प्रमुख आतिथ्यतामा भक्तपुर नगरपालिक १ वडा कार्यालयको आयोजनामा भएको स्तन तथा पाठेघरको मुख क्यान्सर रोगको निःशुल्क स्वास्थ्य शिविर सम्पन भयो। कार्यक्रममा बोल्दै उपप्रमुख रजनी जोशीले शिविर सञ्चालनको मुख्य उद्देश्य नगरवासीहरुलाई स्वस्थ्य राख्नु हो भन्नुभयो । समाज परिवर्तनको निम्ति महिलाहरूको भूमिका महत्वपूर्ण हुने र महिलाले धेरै संघर्ष गर्नुपर्ने भएकोले महिलाहरु आफ्नो स्वास्थ्यबारे…

Read More

कानुन व्यवसायीहरुले देश र जनताको पक्षमा कानुन निर्माण गर्न सहयोग गर्नु पर्ने

भक्तपुर भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कानुन व्यवसायीहरुले नयाँ नयाँ कानुनको अध्ययन गर्ने, देश र जनताको हितको पक्षमा कानुन निर्माणको लागि आवश्यक सहयोग गर्ने तथा संसदमा प्रस्तुत विधेयकबारे नियमित अध्ययन गरी जनतालाई सचेत पार्ने काममा निरन्तर लागिरहनु पर्ने बताउनु भयो । कानुन अध्ययन समाज नेपालको प्रकाशन ’न्यायदृष्टि’ सार्वजनिकीकरण गर्नु हुँदै प्रमुख अतिथि प्रजापतिले न्यायदृष्टि प्रकाशनको…

Read More

वाइसियल जिल्ला अध्यक्षमा-सुभेच्छा श्रेष्ठ

काठमाडौं नेकापा माओबादी केन्द्रको वडा,पालिका,जिल्ला,प्रदेश हुदै केन्द्र सम्मको सम्मेलन यात्रा निरन्तर चालिरहेको बेलामा काठमाडौं जिल्ला सम्मेलनले भने एक नयाँ कार्य थालनी गरेको जस्तो देखिन्छ | नेतृत्व तह पुरुषबाद लाद्दै आएको बेलामा काठमाडौंमा महिला नेतृत्व देखिनु भनेको इतिहास पल्टाउदा माओबादी जनुयुद्दा पुरुषले मात्र लडेर पार्टी निर्माण भएको होइन भन्ने समग्र पार्टीलाई चुनौती दिन महिला नेतृत्व अघि…

Read More

भारत-पाकिस्तान द्वन्द्व ‘हाम्रो कुनै काम होइन’ – JD Vance

  अमेरिकी उपराष्ट्रपतिले सुझाव दिए कि वासिङ्टनले नयाँ दिल्ली र इस्लामाबादलाई स्थिति कम गर्न प्रोत्साहित गर्न प्रयास गर्न सक्छ अमेरिकी उपराष्ट्रपति जेडी भान्सले वायु सेनामा चढ्ने क्रममा फोनमा कुरा गरे वाशिङ्टनले नयाँ दिल्ली र इस्लामाबाद बीचको द्वन्द्वमा हस्तक्षेप गर्ने छैन, अमेरिकी उपराष्ट्रपति जेडी भान्सले बिहीबार दक्षिण एसियाली राष्ट्रहरूलाई तनाव कम गर्न आग्रह गर्दै भने। “हामी…

Read More

नवउदारवादका पिता’ को ८८ वर्षको उमेरमा निधन

जोसेफ न्येले अन्तर्राष्ट्रिय सम्बन्धमा ‘नरम शक्ति’ शब्दको परिचय दिएका थिए ‘नवउदारवादका पिता’ को ८८ वर्षको उमेरमा निधन| अमेरिकी राजनीतिक वैज्ञानिक जोसेफ न्येले चीनको बेइजिङमा आयोजित एक सम्मेलनमा बोल्दै। हार्वर्ड विश्वविद्यालयका अनुसार नवउदारवादको अन्तर्राष्ट्रिय सम्बन्ध सिद्धान्तको सह-लेखक र “नरम शक्ति” शब्दको सिर्जना गर्ने अमेरिकी राजनीतिक वैज्ञानिक जोसेफ न्येको ८८ वर्षको उमेरमा निधन भएको छ। हार्वर्ड विश्वविद्यालयमा…

Read More

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले मे ९, २०२५ मा मस्कोमा विजय दिवस परेडमा बोल्दै

सत्य र न्याय हाम्रो पक्षमा छन्’ – पुटिन राष्ट्रपतिले भनेका छन्, नाजीवाद, रुसोफोबिया र यहूदी विरोधीताको विरुद्धमा रूस एक अटुट बाधा बनेको छ| रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार मस्कोमा आफ्नो विजय दिवस भाषणमा घोषणा गरे किभ शासन विरुद्ध सैन्य कारबाहीमा भाग लिने सेनाहरूलाई सम्पूर्ण राष्ट्रले समर्थन गर्दछ। देश नाजीवाद, रुसोफोबिया र यहूदी विरोधीको विरुद्धमा एक…

Read More

 निलकण्ठ नगरपालिकाको मेयर कमजोरी छैन भन्नेको कमजोरीको चाङ् बन्दै

  भीम ढुङ्गानाको नगरपालिका संघका अध्यक्ष एवम् नीलकण्ठका मेयर भीम प्रसाद ढुङ्गानाले प्रायजसो सार्वजनिक मञ्चमा भन्ने एउटै शब्द हुन्छ मैले केहि कमजोरी गरेको छैन गरेको भए भन्नु होला । बाहिर आलोचना गर्ने गरेपनि पार्टीका गुरु वुर्लाकोटी, नगर दिवसमा आएका अन्य दलका नेताहरुले पनि मुक्त कण्ठले प्रशंष गरेपछि उत्साहित बनेका ढुङ्गानाले फेरिभने मैले कमजोरी गरेको भए…

Read More

मधाव कुमार नेपाल अस्वस्थ्य

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माननीय माधव कुमार नेपाल हिजो बैशाख २५ गते नियमित स्वास्थ्य परीक्षणका लागि त्रि.वि. मनमोहन कार्डियोथोरासिस भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, शिक्षण अस्पताल, महाराजगञ्जमा जानुभएकोमा मुटुको एञ्जीओग्राम परीक्षण गर्दा रक्तनलीमा देखिएको अवरोध खुलाउन एञ्जीओप्लाष्टी गर्नुपर्ने चिकित्सकहरुको सुझाव अनुरुप हिजो नै उहाँको एञ्जीओप्लाष्टी गरिएको छ ।

Read More

माईकोचिपिङ प्रक्रिया महानगरमा लागु भएकै हो

  प्रस्तुत विषयम काठमाडौँ महानगरपालिकवाट मिति २०८१/१२/२० मा गोरखापत्र दैनिकमा काठमाडौं महानगरपालिका क्षेत्रका कुकुर/विरालोलाई माईकोचिपिङ गराई सम्वन्धित वडा कार्यलयमा दर्ता गराएर मात्र पाल्नु हुन र माईकोचिपिङ लगाएर मात्र विक्रि वितरण गर्नु/गराउनु हुन भनी सूचना प्रकाशित भएको र काठमाडौं महानगरपालिकाका कुकुर/विरालो वन्ध्याकरण, भ्याक्सिनेसन तथा अभिलेखन कार्यविधि, २०८० को अनुसूची (३) मा कुकुर/विरालोमा धनीको विवरणको ढाँचा रहेकोले…

Read More

कानुनका जानकार व्यक्तिहरूले अन्यायमा परेकाहरूको पक्ष लिनु जरुरी छ

भक्तपुर भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेज अफ लको आयोजनामा कानुन दिवसको अवसरमा ‘कानुनका सिद्धान्त र व्यवहार’ विषयक प्रवचन कार्यक्रम एवं कलेजबाट प्रकाशित ‘ख्वप न्याय दबु’ को दोस्रो अड्ढको विमोचन कार्यक्रम शुक्रबार कलेज प्रा·णमा सम्पन्न भयो । कर्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले पत्रिका विमोचन गर्दै कानुनका जानकार व्यक्तिहरूले अन्यायमा परेकाहरूको…

Read More
Back To Top