शान्ति नमुना बिद्यालयले उत्कृष्ट बिध्यर्थीलाई शहर परिक्रमा कार्यक्रम

नेपालमा प्रत्येक वर्ष एसईई परिक्षा संचालन नेपाल उच्च शिक्षा बोर्डले लिने गरेको छ|

असारको दोस्रो देखि तेस्रो हप्ता भित्रमा  नतिजा प्रकाशित हुने गर्छ|यसै बर्षको नतिजामा रुपन्देहीको तिलोत्तमा शान्ति नमुना माविले चार जीपीएमा उतिर्ण सबै बिध्यर्थीहरुलाई शहर परिक्रमा कार्यक्रम गरि विद्यालय ब्यावस्थापन,सबै शिक्षकशिक्षिकाहरु र अभिभावकको सहभागीतामां बधाई तथा शुभकामना कार्यक्रम सम्पन गरेको छ|

१८ विद्यार्थीले ४ जीपीएसहित शत-प्रतिशत नतिजा हासिल गरेपछि रूपन्देहीको तिलोत्तमामा रहेको शान्ति नमुना माविले विद्यार्थीलाई तिलोत्तमा, बुटवल र सिद्वार्थ नगर परिक्रमा गराएको थियो।

आउदो बर्षमा पनि यसरि नै उत्कृष्ट नतिजा ल्याउन शिक्षकहरुको भूमिका रहने बिद्यालयको शिक्षकबाट जानकारी दिनुभएको छ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top

Discover more from kathmanduonlinemedia.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading