
वडा नम्बर ९ स्थित सलां गणेश मन्दिर पाटी उद्घाटन
भक्तपुर भक्तपुर नगरपालिका वडा नं ९ स्थित ऐतिहासिक सलाँ गणेश मन्दिर पछाडिको पाटी पुनः निर्माण सम्पन्न भई शनिबार विशेष समारोहबीच उद्घाटन गरिएको छ। भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले स्थानीय उपभोक्ता समितिको पहलमा सम्पन्न पाटीको उद्घघाटन गर्नुभएको हो| नगर प्रमुख प्रजापतिले भक्तपुर सम्पदाको सहर भएकाले सम्पदा संरक्षणमा नगरपालिका विशेष प्राथमिकताका साथ लागिरहेको बताउँदै अरनिको सभा भवन…