
मिलेमत्तोमा चलेको कर्मचारी खेलमा राजनीतिक खेल झन जटिल
मन्त्रिपरिषद्ले २०७९ असार २१ गते भाषा आयोगका सदस्यमा नियुक्त गरेका प्रा.डा. कृष्णप्रसाद न्यौपाने अझै पद नसम्हाली प्रतीक्षारत छन्, तर आयोगको जिम्मेवारी भने ‘नाम मिलेको’ अर्का व्यक्ति निभाइरहेका छन्।नियुक्त एउटा कृष्णप्रसादको नाममा : जागिरमा पुगे अर्को कृष्णप्रसाद भाषा आयोगको वेबसाइटमा देखिने, आयोगको नेमप्लेटमा नाम लेखिने र तलबभत्ता बुझिरहेका व्यक्ति भने वास्तविक नियुक्ति पाएका प्रा.डा. कृष्णप्रसाद न्यौपाने…