
२६ निर्णय गर्दै माओवादी स्थायी समिति बैठक सम्पन्नले कुन मोड लिदैछ
नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक विभिन्न २६ निर्णय गर्दै सम्पन्न भएको थियो । बैठकपछि उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले तराई मधेस क्षेत्रमा खडेरीको मारमा परेका किसानलाइ राहत प्रदान गर्न तथा दीर्घकालीन समाधान खोज्न बैठकले माग गरेको जानकारी दिए । त्यस्तै कालोबजारी नियन्त्रणका साथसाथै विद्यालय शिक्षा विधेयकमा भएको ढिलाइप्रति आपत्ति प्रकट गर्दै माओवादीले सहमति अनुसार विधेयक…