३२ औ आइजीपी खापुङ

चन्द्र कुबेर खापुङ नेपाल प्रहरीको ३२ औं आईजीपी हुने भएका छन्।आईजीपी चन्द्रकुवेर खापुङलाई दर्ज्यानी चिह्न प्रदान । गृह सचिव गोकर्णमणि दुवाडीले बिहीबार गृह मन्त्रालयमा आयोजित समारोहमा फुली लगाइदिएका हुन् ।अहिलेको हाम्रो नेपालमा भैरहेको विभिन्न घटनाहरुको न्यूनीकरण र राज्यमा सुरक्षा ब्यवस्था अब्बल बनाउन नयाँ आइजीपीको काधमा परेको छ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top

Discover more from kathmanduonlinemedia.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading