राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन गर्ने घोषणा

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आन्तरिक रोजगार प्रवर्द्धन दशकको रणनीतिक कार्ययोजना बनाउन पाँचौ राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन गर्ने बुधबार घोषणा गरेको छ । यो सम्मेलन फागुन १६ र १७ गते काठमाडौंमा आयोजना हुँदैछ । सम्मेलनमा आन्तरिक र वैदेशिक रोजगारीका क्षेत्रमा देखा परेका चुनौतीहरुको विश्लेषण गरी आगामी नीतिगत र कानुनी परिमार्जनका लागि सुझाव लिने…

Read More

सुदुर पश्चिम दर्चुलाको मार्मा तपोवन

मार्मा गाउँपालिकाको संक्षिप्त परिचय: वि.स.२०७३ सालमा घोषणा भएका ७५३ वटा स्थानीय तह मध्ये मार्मा गाउँपालिका प्रदेश नं. ७ दार्चुला जिल्लामा अवस्थित एउटा स्थानीय तह हो । यो गाउँपालिका दार्चुला जिल्लाको दक्षिण पुर्वी भागमा अवस्थित छ । यस मार्मा गाउँपालिकामा साविकका ५ वटा गा.वि.स.हरु (शेरी, तपोबन, लटीनाथ गुल्जर  (२–९) र सितोला १-४ र ९ )  लार्इ…

Read More
Back To Top