श्रीमान् प्रहरी महानिरीक्षक दिपक थापाज्यूको नेपाल प्रहरी प्रधान कार्यालयमा स्वागत तथा पदबहाली कार्यक्रम सम्पन्न
नेपाल सरकार, गृह मन्त्रालयमा आयोजित विशेष समारोहबीच श्रीमान् गृह सचिव गोकर्णमणि दुवाडीज्यूले प्रहरी महानिरीक्षक दिपक
थापाज्यूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको छ ।