kathmanduonlinemedia.com

स्पेन गैर आवासीय नेपाली संघमा असन्तुष्टि व्यक्तिहरु धेरै भए

 

प्रवासमा भएको नेपालीहरुको एक सस्था गैर आवासीय नेपाली संघमा पनि राजनीतिको भागबन्डा देखि

आर्थिक हिनामिना गर्न पछि नपरेको बिषय पछिल्लो चरणमा व्यपाक हुदै आएको हाम्रो श्रोतलाई जानकरी दिएको छ |
यसै बिषयमा गैर आवासीय नेपाली संघ स्पेनमा केहि गुनासोहरु आबद्द सदश्यहरु र अबद्दा नभएको व्यक्तिहरुबाट विभिन्न तरिकाले टीकाटिप्पणी गरिदै आएको छ |

फेरि सुरु भयो केही व्यक्तिहरूको तमासा NRNA Spain

हामी NRN सदस्यहरूलाई सोध्न चाहन्छौं:

• के तपाईंहरूको कसैलाई समस्या परेको बेला सहयोग पाउनुभएको छ?

• अरू देशमा जस्तो NRNA को लागि आधिकारिक घर हुन्छ, के स्पेनमा पनि त्यस्तो छ?

• हामीले दिएको १० यूरो कहाँ जान्छ?

• नेपाली दूतावास भएको अवस्थामा NRNA Spain को आवश्यकता किन छ?

• अहिलेका नयाँ युवाहरूले कार्यक्रम गर्न खोज्दै छन्, के NRNA Spain ले तिनीहरूलाई सहयोग गरेको छ?

• के यो संस्था ठूला रेष्टुरेन्टका मालिकहरूका लागि मात्र हो? कि हामीजस्ता सामान्य जनता पनि सदस्य बन्न सक्छौं?

• सदस्य त हुन पाउँछौं, होइन र?

• अहिलेको NRNA को नेतृत्व कुन पार्टीको हो? हामी त सामान्य नेपाली हौं, के हामी पनि यो कार्यक्रममा सहभागी हुन सक्छौं?

• हामी गरिब छौं, हाम्रोमा १० यूरो पनि छैन, मासिक शुल्क तिर्न सक्दैनौं — तर के हामी पनि सदस्य बन्न सक्छौं?

 

गैर आवासीय नेपाली संघमा पनि राजनीतिक गन्ध बढिसकेको प्रष्ट देखिन्छा

By Kathmandu Online Media

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.