kathmanduonlinemedia.com

जनताको अवाज,जनमुखी सत्य तथ्य समाचारको संगालो काठमान्डौ अनलाइन खबर

औद्योगिक क्षेत्रमा राज्यको आखा किन पुग्दैन

देशकै गौरवको कारखानाका रूपमा रहेको नवलपरासीपूर्वको गैँडाकोटमा अवस्थित भृकुटी कागज कारखाना लिमिटेडका मजदुरले कारखाना बन्द हुनुभन्दा अघिको तलब भत्ता पाउने भएका छन् । १४ वर्षदेखि बन्द भृकुटी कागज कारखाना अहिले खण्डहरमा परिणत भइसकेको छ भने यसमा रहेका मेसिन कुहिएर गइसकेका छन् । यहाँ कार्यरत मजदुरले कारखाना बन्द हुनु अघि मजदुरले कारखानासँग ३२ करोड रुपियाँ तलब बापतको भुक्तानी पाउने गरी कारखाना व्यवस्थापन र मजदुरबिच सहमति भएको हो । उक्त कारखाना १४ वर्षदेखि पूर्ण रूपमा बन्द रहेको छ।

By Kathmandu Online Media

1 Comment

  • भृकुटी कागज कारखानाको यो अवस्था साँच्चै दुःखद छ। १४ वर्षसम्म बन्द रहेको कारखानाको मेसिन कुहिएर गएको सुन्नु दुःख लाग्यो। मजदुरहरूले तलब पाउने भएको सुनेर खुशी लाग्यो, तर कारखाना पुनः सञ्चालनमा आउने कुरा कहिले सम्म होला? यो कारखाना पुनर्जीवित गर्ने कुनै योजना छ कि? मलाई लाग्छ, यस्ता ऐतिहासिक कारखानाहरू बचाउन सरकारले ठूलो भूमिका खेल्नुपर्छ। के तपाईंहरूको पनि यस्तै विचार छ? कारखाना बन्द भएपछि स्थानीय अर्थतन्त्रमा के असर परेको छ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Daily News

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.