Skip to main content

kathmanduonlinemedia.com

जनताको अवाज,जनमुखी सत्य तथ्य समाचारको संगालो काठमान्डौ अनलाइन खबर

रास्वापा सरकारको पालामा पनि चिकित्सकहरु असुरक्षित

नेपाल चिकित्सक संघले देश भरको OPD सेवा बन्द गरि आज माइतीघरमा मण्डलामा  काठमाण्डौ,ललितपुर र भक्तपुर जिल्लाको स्वास्थ्य सेवामा आवद्द चिकित्सकहरुले बिरोध कार्यक्रम गरेको छ|

बिरगंज स्थित नारायणी आस्पतालामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरु माथि भएको सांघातिक आक्रमण र आस्पतालमा भएको तोडफोडमा घटना घटेको ४ दिनसम्म पनि राज्य गम्भीर नभएको भनि बिरोधमा उपस्थित भएको चिकित्सकहरुको राज्य र सम्बन्धित निकायको ध्यानार्षण गर्न आज यहाँ हामी सडकमा आउनु परेको जानकारी दिनुभएको छ|

नेपाल चिकित्सक संघले विज्ञप्ति जारि गर्दै साउन १३ गते देशभरका आकस्मिक सेवा बाहेक अरु सबै सेवा बन्द गर्ने,काठमान्डौ उपत्यका भित्रको चिकित्सकहरु १० बजे माइतीघरमा जम्मा भै बिरोध प्रदर्शन गर्ने र बाहिरी जिल्लाको चिकित्सक तथा स्वास्थ्यकर्मिहरुले जिल्ला प्रसाशन कार्यालयमा ज्ञापन पत्र बुझाएर आफु कार्यरत स्वास्थ्य सस्थामा धर्ना बस्ने कार्यक्रम रहेको माइतीघरमा जम्मा भएको चिकित्सकहरुले जानकरी दिएको थियो|

यसै बिरोध कार्यक्रममा साथ दिदै World medical association (WMA), South Asia Medical Association (SAMA) र confederation of medical association of Asia and Oceania(CMAAO)को पूर्ण साथ समर्थन सहित राज्यको ध्यान केन्द्रित गर्न हामि बिरामीको सेवा दिने समय सडकमा बिरोध गर्न आउनु परेको एक चिकित्सकले हामीलाई बताउएको छ|

By Kathmandu Online Media

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Daily News

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.