
चिनियाँ जनप्रतिनिधि सभाका उपाध्यक्ष सियाओ चिएद्वारा भक्तपुर अवलोकन
भक्तपुर चिनियाँ जनप्रतिनिधि सभाका उपाध्यक्ष सियाओ चिए नेतृत्व प्रतिनिधिमण्डलले आज भक्तपुरका ऐतिहासिक तथा सांस्कृतिक सम्पदाहरूको अभिरूचिपूर्वक अवलोकन गर्नुभयो । टोलीलाई नेमकिपाका सचिव एवम् संघीय सांसद प्रेम सुवाल, भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले भक्तपुर दरबार क्षेत्र प्रवेशद्वारमा स्वागत गर्नुभयो । टोलीले दरबार क्षेत्रस्थित कला संग्रहालय, सुन ढोका, पचपन्न झ्याल दरबार, फसी देगः, टौमढी, खँला हुँदै…