
स्थानीय र केन्द्र सरकारले नदेखेको नगरकोट View Towerको नाजुक अवस्था
नगरकोटको बिशेष गरि उपत्यकामा बासोबास गर्ने प्राय मानिसहरु आफ्नो खालि समय परिवार अनि साथीभाईसंग घुम्न जाने आकार्षक स्थलमा गनिने ठाउँ हो|यहाँ प्राय जसो काठमाडौं,ललितपुर र भक्तपुर भएको मानिसहरु मुख्य घुम्ने स्थल मानिन्छ| शनिबारको दिनमा यो क्षेत्रमा निकै नै मानिसहरु जम्मा हुन्छा तल्लो नगरकोट बतासे डाडामा धेरै जसो उच्च स्तरीय खानपिनको लागि राम्रो र व्यवस्थित…