
निलकण्ठ नगरपालिकाको मेयर कमजोरी छैन भन्नेको कमजोरीको चाङ् बन्दै
भीम ढुङ्गानाको नगरपालिका संघका अध्यक्ष एवम् नीलकण्ठका मेयर भीम प्रसाद ढुङ्गानाले प्रायजसो सार्वजनिक मञ्चमा भन्ने एउटै शब्द हुन्छ मैले केहि कमजोरी गरेको छैन गरेको भए भन्नु होला । बाहिर आलोचना गर्ने गरेपनि पार्टीका गुरु वुर्लाकोटी, नगर दिवसमा आएका अन्य दलका नेताहरुले पनि मुक्त कण्ठले प्रशंष गरेपछि उत्साहित बनेका ढुङ्गानाले फेरिभने मैले कमजोरी गरेको भए…