
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक सम्पन्न
राप्रपा नेपालले आज पार्टी कार्यालयमा केन्द्रिय कार्य सम्पादन बैठक बोलाएर सबै जिम्मेवारी पदाधिकारीको राय सल्लाह बमोजिम निम्नलिखित निर्णायहरु कार्यसम्पादन समितिमा पारित गरिएको जानकारी हाम्रो काठमान्डौ अनलाइनलाई दिएको छ| अबको दिनमा पार्टीले गर्ने कार्यक्रमहरु पनि यसै बैठकमा भएको पाच वटा निर्णायमा केन्द्रित हुने पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले जानकरी दिनुभएको छ| राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा गरेको…