महिलाहरुको स्वास्थ्यमा काठमान्डौ महानगरको चासो

काठमान्डौ स्तन, पाठेघर र पाठेघरको मुखको क्यान्सर निःशुल्क परीक्षण र प्रारम्भिक उपचारका लागि काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलको आव्हान महिलाहरुमा हुने स्तन, पाठेघर र पाठेघरको मुखको क्यान्सर अहिले मृत्युका कारणमध्ये प्रमुख बन्दै गएको छ । यसबेला महिलाहरुलाई क्यान्सरको जोखिमबाट बचाउने दायित्व पूरा गर्न काठमाडौँ महानगरपालिकाले वीर अस्पतालसँगको सहकार्यमा चैत्र १२ गतेदेखि निःशुल्क क्यान्सर परीक्षण र…

Read More

मोटरसाइकल दुर्घटनामा दुई जना घाइते

चैत्र १० किर्तिपुर किर्तिपुरबाट काठमान्डौ बल्खु तर्फ आईरहेको मोटरसाइकल किर्तिपुरको चोभार जंगलको तेस्रो घुम्तीमा दुर्घटना भएको छ|दुर्घटना भएर त्यहाँको सडकमा धेरै तराई जाने र आउने साना तथा मझौला सवारीसाधन आवतजावत भइरहेको भए पनि घाइतेहरुको समयमा उपचारको लागि अस्पताल पुर्याउने सहयोग भने भएको देखिएन| दुर्घटनाको केहि समय पछी संगै काम गर्ने साथीभाई बल्खुबाट मोटरसाइकलमा फर्किदै गर्दा…

Read More

नयाँ IGP Deepak Thapa नेपाल प्रहरीमा

श्रीमान् प्रहरी महानिरीक्षक दिपक थापाज्यूको नेपाल प्रहरी प्रधान कार्यालयमा स्वागत तथा पदबहाली कार्यक्रम सम्पन्न नेपाल सरकार, गृह मन्त्रालयमा आयोजित विशेष समारोहबीच श्रीमान् गृह सचिव गोकर्णमणि दुवाडीज्यूले प्रहरी महानिरीक्षक दिपक   थापाज्यूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको छ ।

Read More

काठमान्डौ महानगरपालिकाले हाँडीगाउँमा एकतर्फी  सवारी प्रवेश कायम

  एकतर्फी सडक व्यवस्थाले नरःदे (हाँडीगाउँ) क्षेत्र सहज नरःदे (हाँडीगाउँ) का केही मार्गहरुलाई एकतर्फी गरिएपछि आवागमनसँगै स्थानीय जनजीवनमा सहजता आएको वडाध्यक्ष वीरेन्द्र प्रजापतीले जानकारी दिनुभएको छ । योजना कार्यान्वयनमा आएसँगै यसको प्रभाव विश्लेषण गर्न ट्रान्सपोटेसन एण्ड ट्राफिक टिम बनाएर स्थलगत र सिसिटिभी क्यामराबाट निगरानी भइरहेको छ । यसबाट प्राप्त दृश्य, स्थानीयको प्रतिक्रिया र सवारी आवागमनको…

Read More

स्थानीय पहिचान र पर्यटन प्रवर्धन- महोत्सव’को लक्ष्य

काठमाडौँ स्वयम्भू महोत्सवले स्थानीय पहिचान र पर्यटन प्रवर्धन हुने तथा समुदाय स्तरको अर्थतन्त्रलाई चलायमान बनाउने अपेक्षा लिइएको वडाध्यक्ष ईश्वरमान डंगोलले बताउनुभएको छ । काठमाडौँ महानगरपालिकाको वडा नं. १५ ले फागुन १० गतेदेखि १७ गतेसम्म आयोजना गर्ने स्वयम्भू महोत्सवका विषयमा जानकारी दिने उद्देश्यले धर्मचक्र पार्कमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा डंगोलले अपेक्षाका विषयमा जानकारी गराएको छ…

Read More

खाद्य बस्तुको गुणस्तर फिल्डमै मापन गर्ने तयारी

काठमाडौँ महानगरपालिकाले सहरमा विक्री हुने खाद्य सेवाअन्तर्गतका खानेकुराको गुणस्तर परीक्षणका लागि मोवाइल भ्यानबाट फिल्डमा तत्काल नतिजा हेर्ने तयारी गरेको छ । नियमित अनुगमन गरेर सचेतनात्मक कार्यक्रम र क्षमता विकासका लागि क्षेत्रगत तालिम प्रदान गरिसकेपछि व्यवसायीहरुमा आएको परिवर्तनलाई खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँगको सहकार्यमा प्रयोगशाला परीक्षणबाट नतिजा हेर्ने तयारी भएको हो । यसका लागि महानगरपालिकाका…

Read More

श्रम गरेर देशको आर्थिक बिकास गर्ने समय: सडक,न्यायलय,विदेशिने,हिरासत राजनीतिक कार्यक्रममा

नेपाल प्रहरीले वकिल दिनेश त्रिपाठीलाई हातपात गर्ने विभिन्न व्यक्तिहरुलाई पक्राउ गरेको जानकारी नेपाल प्रहरीको अधिकारिक फेसबुक पेजमा विभिन्न चरणमा सर्बाजनिक गरेको बिषयहरु निम्न अनुसार सार्बजनिक गरेको छ| मिति २०८१।१०।०२ गते अन्दाजी १५:४५ बजेको समयमा काठमाडौ जिल्ला अदालतको दक्षिण गेट बाहिर सार्वजनिक सडक खण्डमा सर्वसाधारणहरुको भिड रहेको अबस्थामा बरिष्ठ अधिवक्ता दिनेश कुमार त्रिपाठी अदालतको दक्षिण गेट…

Read More

ढाल व्यवस्थित कार्यक्रम अन्तर्गत म्हेपी पुल

यस क्षेत्रको ढाल व्यवस्थित कार्यक्रम अन्तर्गत म्हेपी पुल बाट सामाखुशी पुल रेडहन कलेज क्षेत्रको निर्माण दिलाई ले अवातजवात गर्ने पैदल यात्रीहरुलाई दुर्गन्धित र बाटोमा समस्या देखिएको छ| काठमान्डौ महानगरपालिकाले खोलाको भागमा ढालान गरि घर टहारा निर्माण गरेको सामाखुसी क्षेत्रमा हटाउने कार्य गर्दै ढाल व्यवस्थित गर्ने कार्यक्रम अन्तर्गत यस क्षेत्रमा निर्माण कार्यमा केहि ढिला सुस्ती भएको…

Read More

किर्तिपुर विष्णुदेवी मेला

विष्णुदेवी मन्दिर काठमान्डौ जिल्लाको किर्तिपुर नगरपालिका र चन्द्रागिरी नगरपालिकाको स्थानीयले प्रत्येक बर्ष मनाउने मेला बिष्णुदेवी मेला आज स्थानीयको सहभागितामा विभिन्न टोल र स्थानीय समुदायको देवतालाई बिश्नुदेविमा ल्याएर पुजा गरि पुनह आ-आफ्नो टोलमा फिर्ता लागेर यो पर्वलाई धुमधाम साथ मनाएको यहाको स्थानीयले  हाम्रो काठमान्डौ अनलाइनको टिमलाई बताएको छ|   यस पर्वमा त्यहाँ मेला हेर्न आएको भक्तजन…

Read More

भुटानी राजा नेपाल भ्रमणमा

काठमान्डौ भुटानको राजा जिग्मे खेसर नाम्ग्येल वाङ्चुक आज बौद्द क्षेत्र र स्वयम्भूको धार्मिक क्षेत्रको भ्रमण गर्नु भएको छ| यसरि उहाको धार्मिक भ्रमणको लागि पूर्ण रुपमा नेपाल सरकारले मुख्य सडक र बौद्द क्षेत्रमा कडा सुरक्षा व्यवस्था मिलाएको थियो| स्वयम्भूको माथिल्लो महाचैत्यमा धार्मिक गुरुहरुसंग केहि समय बौद्द धर्म अनुसार पुजा गरि उहा फर्किनु भएको छ | उहाले…

Read More
Back To Top