मिनर्वा इ·लिश स्कूलमा सिनियर अभिभावक दिवस

  भक्तपुर, २४ फागुन मिनर्वा इ·लिश स्कूलमा सिनियर अभिभावक दिवस नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा शनिबार सम्पन्न भयो । कार्यक्रममा अतिथि प्रजापतिले संस्कृति नया“ पुस्तामा हस्तान्तरण भएपछि त्यसले जीवन्तता पाउने धारणा व्यक्त गर्दै भनपाले स्थानीय पाठ्यक्रमको व्यवस्था गरेर परम्परागत संस्कृतिलाई नया“ पुस्तामा हस्तान्तरण गर्ने प्रयास गरिरहेको…

Read More

कानुन अध्ययन समाजको तेस्रो राष्ट्रिय भेला

  भक्तपुर नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा कानुन अध्ययन समाजको तेस्रो राष्ट्रिय भेला बुधबार भक्तपुरमा सम्पन्न भयो । राष्ट्रिय भेलाको उद्घाटन मन्तव्य राख्दै अध्यक्ष बिजुक्छेँले देशमा गलत र राष्ट्रघाती नीति नियम आउनुमा दलाल बुद्धिजीवीहरू जिम्मेवार भएको उल्लेख गर्दै पुँजीवादी व्यवस्था रहेसम्म कामदार जनताले दुःख पाइरहने देश…

Read More

अध्यक्ष बिजुक्छेँद्वारा भक्तपुर नपाका अवकाश प्राप्त कर्मचारीहरुलाई कदरपत्र प्रदान

भक्तपुर । २०८१ माघ २५ नेपाल नगरपालिका कर्मचारी एशोसियसन भक्तपुर नगरपालिका समितिको आयोजनामा आज समसामयिक राजनैतिक विषयमा प्रशिक्षण कार्यक्रम सम्पन्न भयो । सोही क्रममा कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले भक्तपुर नगरपालिकामा लामो समयसम्म सेवा गरी २०८१ माघ २५ गतेभित्र अनिवार्य अवकाश प्राप्त कर्मचारीहरु र ३० (तीस) वर्षभन्दा बढी…

Read More

भक्तपुरको ऐतिहासिक वानेलाय्कुको साँस्कृतिक महत्वबारे विज्ञहरुबीच अन्तरसंवाद

भक्तपुर ‘नेवाः जाति नभई सभ्यता र संस्कृति हो भने ख्वप नेवा सभ्यताको केन्द्र हो । कथंकदाचित ख्वप भएन भने नेवाः सभ्यता र संस्कृतिको तीन चौथाइ अंश समाप्त हुन्छ ।’ भक्तपुरको ऐतिहासिक वानेलाय्कुको साँस्कृतिक महत्वबारे शुक्रबार विज्ञहरुबीच भएको अन्तरसंवाद कार्यक्रममा उक्त भावना अभिव्यक्त भएको हो । भनपा ९ दत्तात्रय मन्दिर परिसरको दक्षिण पश्चिममा पर्ने वाने लाय्कु…

Read More

दुर्घटना जोखिम क्षेत्र भक्तपुर अरानिको राजमार्ग

भक्तपुर जिल्लाको बिशेष गरि काठमाडौंबाट छुट्टिने कोटेश्वर देखि अरानिको राजमार्ग क्षेत्र मा र पेप्सीकोला सडक खण्ड भएर जाने नगरकोट सडक खण्डमा धेरै जसो दुर्घटना हुने हुदा सबै सवारी चलाक र पैदल यात्रीले सडक चिन्ह एबम सुरक्षा संकेत पालना गरि सवारी साधन चालौं या अरुलाई पनि दुर्घटना हुनबाट बचाऊ दुर्घटनाका दृश्यहरु

Read More

भक्तपुर महोत्सव २०८१

भक्तपुर नपाका प्रमुख सुनिल प्रजापति भक्तपुर महोत्सवको अवलोकन गर्नुहुँदै   भक्तपुर नगरपालिकाको आयोजनामा भएको भक्तपुर महोत्सव २०८१ अन्तर्गत आज भक्तपुर नपा वडा नं. १० क्वाठण्डौंमा खुल्ला बाँसुरी बाजा प्रतियोगिता सञ्चालन भइरहेको छ । प्रतियोगितामा ४६ वटा बाँसुरी बाजा टोलीले सहभागिता जनाएकोमध्ये आज ३३ वटा समूहले प्रतियोगितामा प्रस्तुती गर्नेछन् । खुल्ला बाँसुरी बाजा प्रतियोगिताको उद्घाटन भक्तपुर…

Read More
Back To Top