मिनर्वा इ·लिश स्कूलमा सिनियर अभिभावक दिवस

  भक्तपुर, २४ फागुन मिनर्वा इ·लिश स्कूलमा सिनियर अभिभावक दिवस नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा शनिबार सम्पन्न भयो । कार्यक्रममा अतिथि प्रजापतिले संस्कृति नया“ पुस्तामा हस्तान्तरण भएपछि त्यसले जीवन्तता पाउने धारणा व्यक्त गर्दै भनपाले स्थानीय पाठ्यक्रमको व्यवस्था गरेर परम्परागत संस्कृतिलाई नया“ पुस्तामा हस्तान्तरण गर्ने प्रयास गरिरहेको…

Read More

काठमान्डौ महानगरपालिकाले हाँडीगाउँमा एकतर्फी  सवारी प्रवेश कायम

  एकतर्फी सडक व्यवस्थाले नरःदे (हाँडीगाउँ) क्षेत्र सहज नरःदे (हाँडीगाउँ) का केही मार्गहरुलाई एकतर्फी गरिएपछि आवागमनसँगै स्थानीय जनजीवनमा सहजता आएको वडाध्यक्ष वीरेन्द्र प्रजापतीले जानकारी दिनुभएको छ । योजना कार्यान्वयनमा आएसँगै यसको प्रभाव विश्लेषण गर्न ट्रान्सपोटेसन एण्ड ट्राफिक टिम बनाएर स्थलगत र सिसिटिभी क्यामराबाट निगरानी भइरहेको छ । यसबाट प्राप्त दृश्य, स्थानीयको प्रतिक्रिया र सवारी आवागमनको…

Read More

कानुन अध्ययन समाजको तेस्रो राष्ट्रिय भेला

  भक्तपुर नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा कानुन अध्ययन समाजको तेस्रो राष्ट्रिय भेला बुधबार भक्तपुरमा सम्पन्न भयो । राष्ट्रिय भेलाको उद्घाटन मन्तव्य राख्दै अध्यक्ष बिजुक्छेँले देशमा गलत र राष्ट्रघाती नीति नियम आउनुमा दलाल बुद्धिजीवीहरू जिम्मेवार भएको उल्लेख गर्दै पुँजीवादी व्यवस्था रहेसम्म कामदार जनताले दुःख पाइरहने देश…

Read More

स्थानीय पहिचान र पर्यटन प्रवर्धन- महोत्सव’को लक्ष्य

काठमाडौँ स्वयम्भू महोत्सवले स्थानीय पहिचान र पर्यटन प्रवर्धन हुने तथा समुदाय स्तरको अर्थतन्त्रलाई चलायमान बनाउने अपेक्षा लिइएको वडाध्यक्ष ईश्वरमान डंगोलले बताउनुभएको छ । काठमाडौँ महानगरपालिकाको वडा नं. १५ ले फागुन १० गतेदेखि १७ गतेसम्म आयोजना गर्ने स्वयम्भू महोत्सवका विषयमा जानकारी दिने उद्देश्यले धर्मचक्र पार्कमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा डंगोलले अपेक्षाका विषयमा जानकारी गराएको छ…

Read More

खाद्य बस्तुको गुणस्तर फिल्डमै मापन गर्ने तयारी

काठमाडौँ महानगरपालिकाले सहरमा विक्री हुने खाद्य सेवाअन्तर्गतका खानेकुराको गुणस्तर परीक्षणका लागि मोवाइल भ्यानबाट फिल्डमा तत्काल नतिजा हेर्ने तयारी गरेको छ । नियमित अनुगमन गरेर सचेतनात्मक कार्यक्रम र क्षमता विकासका लागि क्षेत्रगत तालिम प्रदान गरिसकेपछि व्यवसायीहरुमा आएको परिवर्तनलाई खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँगको सहकार्यमा प्रयोगशाला परीक्षणबाट नतिजा हेर्ने तयारी भएको हो । यसका लागि महानगरपालिकाका…

Read More

अध्यक्ष बिजुक्छेँद्वारा भक्तपुर नपाका अवकाश प्राप्त कर्मचारीहरुलाई कदरपत्र प्रदान

भक्तपुर । २०८१ माघ २५ नेपाल नगरपालिका कर्मचारी एशोसियसन भक्तपुर नगरपालिका समितिको आयोजनामा आज समसामयिक राजनैतिक विषयमा प्रशिक्षण कार्यक्रम सम्पन्न भयो । सोही क्रममा कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले भक्तपुर नगरपालिकामा लामो समयसम्म सेवा गरी २०८१ माघ २५ गतेभित्र अनिवार्य अवकाश प्राप्त कर्मचारीहरु र ३० (तीस) वर्षभन्दा बढी…

Read More

श्रम गरेर देशको आर्थिक बिकास गर्ने समय: सडक,न्यायलय,विदेशिने,हिरासत राजनीतिक कार्यक्रममा

नेपाल प्रहरीले वकिल दिनेश त्रिपाठीलाई हातपात गर्ने विभिन्न व्यक्तिहरुलाई पक्राउ गरेको जानकारी नेपाल प्रहरीको अधिकारिक फेसबुक पेजमा विभिन्न चरणमा सर्बाजनिक गरेको बिषयहरु निम्न अनुसार सार्बजनिक गरेको छ| मिति २०८१।१०।०२ गते अन्दाजी १५:४५ बजेको समयमा काठमाडौ जिल्ला अदालतको दक्षिण गेट बाहिर सार्वजनिक सडक खण्डमा सर्वसाधारणहरुको भिड रहेको अबस्थामा बरिष्ठ अधिवक्ता दिनेश कुमार त्रिपाठी अदालतको दक्षिण गेट…

Read More

भक्तपुरको ऐतिहासिक वानेलाय्कुको साँस्कृतिक महत्वबारे विज्ञहरुबीच अन्तरसंवाद

भक्तपुर ‘नेवाः जाति नभई सभ्यता र संस्कृति हो भने ख्वप नेवा सभ्यताको केन्द्र हो । कथंकदाचित ख्वप भएन भने नेवाः सभ्यता र संस्कृतिको तीन चौथाइ अंश समाप्त हुन्छ ।’ भक्तपुरको ऐतिहासिक वानेलाय्कुको साँस्कृतिक महत्वबारे शुक्रबार विज्ञहरुबीच भएको अन्तरसंवाद कार्यक्रममा उक्त भावना अभिव्यक्त भएको हो । भनपा ९ दत्तात्रय मन्दिर परिसरको दक्षिण पश्चिममा पर्ने वाने लाय्कु…

Read More

आणविक हमाला भन्दा खतरानक आगलागी सामाना गर्नु पर्यो -डोनाल्ड ट्राम्प

अमेरिकी राष्ट्रपति-निर्वाचितले क्यालिफोर्नियाको नेतृत्वको संकट व्यवस्थापनको आलोचना गरेका छन् र बढ्दो मृत्युको सङ्ख्यामाथि चिन्ता व्यक्त गरेका छन्। अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले लस एन्जलसको जंगलमा लागेको आगलागीलाई आणविक हमलासँग तुलना गर्दै आगामी दिनमा ज्यान गुमाउनेको सङ्ख्या बढ्न सक्ने चेतावनी दिएका छन्। उनले क्यालिफोर्नियाको नेतृत्वको आलोचना गरे, विशेष गरी गभर्नर गेभिन न्यूसमले कुप्रबन्धनले सङ्कट बढाएको सुझाउ…

Read More

ढाल व्यवस्थित कार्यक्रम अन्तर्गत म्हेपी पुल

यस क्षेत्रको ढाल व्यवस्थित कार्यक्रम अन्तर्गत म्हेपी पुल बाट सामाखुशी पुल रेडहन कलेज क्षेत्रको निर्माण दिलाई ले अवातजवात गर्ने पैदल यात्रीहरुलाई दुर्गन्धित र बाटोमा समस्या देखिएको छ| काठमान्डौ महानगरपालिकाले खोलाको भागमा ढालान गरि घर टहारा निर्माण गरेको सामाखुसी क्षेत्रमा हटाउने कार्य गर्दै ढाल व्यवस्थित गर्ने कार्यक्रम अन्तर्गत यस क्षेत्रमा निर्माण कार्यमा केहि ढिला सुस्ती भएको…

Read More
Back To Top