29
Aug
काठमाडौं नेपालको सावरीसाधनहरुमा नया नम्बर प्लेट अर्थात् इम्बोष्ट नम्बर लागु गर्ने सरकरी निर्णाय अन्तत रोकिएको छ ! इम्बोस्ड नम्बर प्लेटमा अर्बौंको भ्रष्टाचारको पर्दाफास : को–को, कहिले र के–के चलखेल गरे ? ठेक्काको प्रारम्भमै मिलेमतो रहेको सबै प्रमाणहरु बाहिर आएको छ ! -१ अर्बभन्दा बढी प्रस्ताव गर्ने कम्पनीलाई स्वीकार गरेर सुरु। -विजेता कम्पनी डेकाटुर-टाइगर आइटी जेभी पहिले नै विश्व बैंकबाट भ्रष्टाचारमा प्रतिबन्धित थियो। निर्णय प्रक्रियामा संलग्न प्रमुख व्यक्तिहरू मन्त्रीहरू : -विजयकुमार गच्छदार (२०७२ असोज १५ - २०७३ साउन २०) : प्रारम्भिक चरणमै सहमति गराउने। -रमेश लेखक : काम अघि बढाउने। -वीरबहादुर बलायर : २०७४ मा सरकारी सवारीसाधनमा इम्बोस्ड प्लेट राखेर सुरुवात।…