
बिस्का जात्रा तथा नयाँ वर्षको २०८२ को शुभकामना र्याली सम्पन्न
भक्तपुर नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं संघीय सांसद प्रेम सुवालको प्रमुख आतिथ्यतामा भक्तपुर नगरपालिका वडा नं. ९ स्थित दत्तात्रयबाट शुरु भएको शुभकामना ¥याली टौमढीमा पुगी सभामा परिणत भयो । टौमढीमा भएको शुभकामना सभामा बोल्नुहु“दै प्रमुख अतिथि सांसद सुवालले “राजनीति निस्वार्थ रुपले देश र जनताको सेवाको लागि होे र देशको सम्मुनत विकासको लागि जनतामा…