सरसफाईमा महानगर र नेपाल पुलिससंगै

काठमाडौं महानगरपालिका प्रहरी बल र नेपाल प्रहरीले शनिबार काठमाडौं मुटु माईतिघर  बानेस्वर र तिनकुने क्षेत्रमा व्यपाक संख्यामा प्रहरी बल र नेपाल पुलिस परिचालन गरि सडक वरिपरिको फोहोरमैला सङ्कलन कार्यक्रम सम्पन्न गरेको छ| काठमाडौं महानगरपालिका बिस्तारै बिगतको भन्दा फरक स्वरूप लिदै गइरहेको बेला नेपाल प्रहरी पनि यसमा सहभागी हुदा झन् धेरै  सफा हुने  भनि महानगर मेयरले…

Read More
Back To Top