kathmanduonlinemedia.com

जनताको अवाज,जनमुखी सत्य तथ्य समाचारको संगालो काठमान्डौ अनलाइन खबर

चक्रपथ सडकमा लामो दुरीको गाडीहरु हटाउने तयारी

काठमाडौँ महानगरपालिकाले सडकमा जथाभाबी पार्किङ गर्ने र यात्रु चढाउने/ओराल्ने सार्वजनिक सवारी साधनलाई नयाँ बसपार्कभित्रैबाट सञ्चालन गर्न तीन दिनको अन्तिम समयसीमा दिएको छ।

काठमाण्डौ जिल्लाको बिभिन्न स्थानमा यसरि बसहरु जथाभवी पार्किङ गर्दा स्थानीयलाई सहज नभएको गुनासो पनि धेरै देखिन्छ|

३ दिनभित्र बसपार्कभित्र सेवा प्रवेश नगराए कानुन बमोजिम का’रवा’ही गरिने महानगरले चे’ताव’नी दिएको छ । हाल काठमाडौंबाट बाहिरिने करिब ७०० सवारीमध्ये ५० प्रतिशत अझै पनि बसपार्क बाहिरै रोकिने गरेकाले सहरी व्यवस्थापन र ट्राफिक व्यवस्थापनमा समस्या थपिएको छ। धादिङतर्फ चल्ने कम्पनीहरूले सूचनाको बेवास्ता गरेपछि महानगर प्रहरीलाई नेपाल प्रहरीसँग समन्वय गरी तत्काल फिल्डमा उत्रन निर्देशन दिइएको छ।

By Kathmandu Online Media

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Daily News

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.