राष्ट्र बैंक गभर्नरले आफ्नो व्यक्तिगत सम्पत्ती बुझाए 

नेपाल राष्ट्र बैंकमा धेरै समयसम्म नियुक्ति प्रक्रियामा गठबन्धन सरकारले दिलाई गरेको थियो| विभिन्न आरोप प्रत्यारोप पछी कांग्रेसको कोटामा परेको गभर्नर पद विश्व पौडेलले पाएको थियो|

गभर्नर डा. विश्वनाथ पौडेलले आफू र पत्नी प्रतिभा शर्माको नाममा रहेको सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। गभर्नर पौडेलको सम्पत्तिमा सेयर लगानी उच्च प्राथमिकतामा देखिन्छ।

घरजग्गा:

ललितपुर, भैसेपाटी: पत्नीको नाममा ५ आना २ दाम जग्गा र २७९५ वर्गफिटको घर (मूल्य: १.५५ करोड)।

गैंडाकोट, नवलपरासी: ६० लाख मूल्यको घरजग्गा।

सुन/हिरा:

४५ तोला सुन (पैतृक)।

१५ लाख मूल्यको हिरा (स्वआर्जित)।

बैंक बचत:

तीन बैंकमा कुल २०.६८ लाख रुपैयाँ।

डलर खाता: पत्नीको खातामा ४४४६ USD (झन्डै ६.२२ लाख रुपैयाँ), आफ्नै खातामा ६६ USD।

गाडी:

पत्नीको नाममा ४४ लाखको सुजुकी कार (किनिएको: २०७७ भदौ)।

सेयर लगानी:

आफू र पत्नीको नाममा १४ करोडभन्दा बढीको सेयर।

सानिमा बैंकमा प्रवर्धक सेयर: २,४४,१७६ कित्ता (मूल्य: २.४४ करोड)।

जलविद्युत् र लगानी कम्पनीहरूमा पनि सेयर रहेको भने पुरा बिवरण देखेको छैन|

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top

Discover more from kathmanduonlinemedia.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading