kathmanduonlinemedia.com

अरनिको राजमार्ग समस्यामा अरु राजनितिक पार्टी किन मौन

पार्टीका युवा नेता तथा प्रतिनिधिसभा सदस्य क. माधव सापकोटा ‘सुबोध’ र पार्टीका बागमती प्रदेश अध्यक्ष तथा प्रदेशसभा सदस्य क. सरल पौडैल ‘सहयात्री’ले विगत १० दिनयता समस्याग्रस्त अरनिको लोकमार्गअन्तर्गत इको क्षेत्रको समस्या समाधानका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख ई. दिनेश प्रसाद भट्ट र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्मासँग भेट गरी गम्भीर छलफल गर्नुभएको छ।

छलफलको क्रममा निर्णय भएअनुसार सडक विभागका अधिकारी तथा भौगर्भिक अध्ययन टोली आजै इको क्षेत्र पुगिसकेको छ। चिनियाँ सरकारसँग पनि समस्या समाधानार्थ प्रविधिलगायत आवश्यक सहयोग माग्नेबारे पनि छलफल भएको छ। यो पहलका लागि लागि क. सुबोध र क. सहयात्रीलगायत माओबादी केन्द्रको नेत्ताहरुको विशेष चासोको बिषय बनेको छ!

 

By Kathmandu Online Media

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.